बड़ा दशैं २०६६ सालको सुखद उपलाछेयामा संपूर्ण नेपाली दाजू भाई दिदी बहिनिमा सप्तकोशी डट कमको तर्फबाट हार्दिक मंगलमय सुभकामना गर्दछ ।
  • मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहो,

  • मन् मा खुशि, मुहार् मा हासो निधार् मा टीका, शीर् मा जमरा उन्नत् र तीक्ष्ण बिचार्,अनि सक्ष्यम् सबल् परीवार् सदै आफ्नै जीत् शत्रु को नास् गर्न सक्ने शक्ति प्रधान् गरुन् शक्ति देवि मा दुर्गा ले यहि प्रार्थना सङै २०६६ साल को विजया दशमि को उपलक्ष्य मा हर्दिक् मङलमय शुभ कामना बक्त् गर्दुछु

  • दशैं सप्तकोशी.कम

    No comments: