सदा झैँ यो वर्ष पनि केप एण्ड आएर ल्याण्ड नेपाली समाजले पर्ब तिज भब्यताको

सदा झैँ यो वर्ष पनि केप एण्ड आएर ल्याण्ड नेपाली समाजले नेपाली महिलाहरुले मनाइने  पर्ब तिज भब्यताको साथअगस्त २१ तारिक होटेल म्यार्रियटमा सम्पन्न।  अझ धेरै फोटो हेर्नु हुन्छा भने यहाँ क्लिक गर्नुस 


Read more!

अमेरिकाको न्यु योर्क सुम्निमा साँझ सम्पन्न


अमेरिकाको न्यु योर्क राज्यमा बस्ने किराँत राईले यहि २०१५ को डिसेम्बर २0 तारीख साथै किरांत राई (एले ) उधौली पुजा पर्ब कुइन्स प्यालेस ईनमा सुम्निमा साँझ-७ सदा झैँ यस बर्ष पनि भब्यताको साथ सम्पन्न गरे साथमा हाम्रै चिरपरिचित गायक राम कृष्ण ढकाल लगायत स्थानीय नेपाली कलाकारहरुको समेत बेजोड साथ दर्शकहरुलाई मनोरंजन दिलाए  कार्यक्रममा स्थानीय किराँत राई दाजु भाई दिदि बहिनीले साकेवा/साकेला नाचेर कार्यक्रमलाई शुरुवात गरेको थियो ।  फोटो हेर्न  यहाँ थिच्नुस  साथै भिडियो हेर्न यहाँ थिच्नुस बाँकी धेरै भिडियो छन बिस्तारै राख्ने छु,
बाँकि फोटो भिडियो माथिको लिंकलाई  पछ्यउनुस

Read more!

२०७२ सालको शुभ दिपावलीको पवन अवसरमा देउशी कार्यक्रम यहि नोभेम्बेर १२

हामी जहाँ रहे जे गरे पनि हाम्रो मन भने नेपाली हो र हामीले नेपाली भेष भुषा सस्कृति र समाजलाई कहिल्यै भुल्नु हुदैन भन्ने आकक्ष लिएर केप कोड नेपालीज समाजले २०७२ सालको (तिहार) शुभ दिपावलीको पवन अवसरमा देउशी कार्यक्रम यहि नोभेम्बेर १२ तारिकको बेलुका देउशी खेलियो।भिडियो हेर्न यहाँ किल्क गर्नुस   देउशी खेल्दा चार घरलाई क्षेत्र बनाई खेलेको थियो र जुन CCNS को टोलीले देउशी दान जम्मा ८०० सय जति संकलन भयो र जुन रकम CCNS को बैक खातामा जम्मा गरिने छ।फोटो हेर्नु यहाँ जानुस 

Read more!