आउछ सधैं यादहरु नि तिम्रो
यो मेरो मन मस्तिकमा !
छाउछ सधैं मायाको ज्योती
बिगतका ति हाम्रा प्रेम कहानिमा !!
यो मेरो मन मस्तिकमा !
छाउछ सधैं मायाको ज्योती
बिगतका ति हाम्रा प्रेम कहानिमा !!
फुलको गुच्छाहरुले सजाआउन खोजेको होइन तिमीलाई
मैले मेरो हिर्दयको पानामा सजाउन चाहेको थिए !
अनी हिरा र मोतिहरु पाउने आशामा पनि होइन तिमीलाई
मेरो जिन्दगीको सफल यात्राको गोरेटो झै रोजी सकेको थिए !!
ति दिनहरुको याद आउछ !
मलाई लाग्छ तिमी साथैमा भए जस्तो
केवल म देख्छु तिमीलाई सपनिमा मात्र
तर बिडम्बना बिउझीन्छु, सँगै भएको भए हुन्न थियो होला कदापी यस्तो !!
सबै सुम्पियको छु भन्थे मलाई !
तिमी टाढा भए हामी बिचको माया नजिक छ् भनी
भगवान सँग प्रथाना पनि गर्थेयो
मेरो दिर्घायुको कामना अनी हाम्रो भेट चाडै होस् भनी दिनहरु गनी गनी !!
ढाट्नै थियो त तिमीले मलाई !
सबै प्रस्तवहरु नि ढाटेको भए हुन्थियो पहिले!!
आखिरमा छुट्ने त रहेछ सबै तन मन !
किन बनाएर छाडेउ यस्तो मलाई अहिले !!दिल राई
नेपाली
बगाऔ त पसिना अब हामीले आफ्नै देशमा बगाऔ,
नझार आशु बिदेशी मैदानमा यहाँ झारेर मनको तिर्सना मेट्दैन
देखाउ अब हामीले नेपाली भुमिमा कला बुद्दी अनी पहिचान
हामीले बिदेशी अंकलहरु सँग देखाएर कहिल्यै नेपाल आमालाई पुग्दैन !
अब बिदेशको हरियो डलर मात्र खोजेर हुन्न रहेछ ,
हाम्रा पुर्खाले आर्जेको सम्पत्ति डुब्न लाग्यो !
बिदेशिको नोक्कर हुनु मात्र भएर नहुदो रहेछ ,
हाम्रो प्रकितिक धनी नेपाल कसैले लुट्न लाग्यो !!
हाम्रा पुर्खाले आर्जेको सम्पत्ति डुब्न लाग्यो !
बिदेशिको नोक्कर हुनु मात्र भएर नहुदो रहेछ ,
हाम्रो प्रकितिक धनी नेपाल कसैले लुट्न लाग्यो !!
यदी तिमी साँच्चै नेपाली नै होउ भने आँफैलाई नेपाली हुँ भन्ने गर !
बिदेशीको चलन होइन हामीले नेपालीको स्वाभिमान सस्कृतिलाई जोगाउने गर !!
बिदेशीको चलन होइन हामीले नेपालीको स्वाभिमान सस्कृतिलाई जोगाउने गर !!
हामी नेपाली हाम्रो नेपाल
देश बिग्रिदैछ अहिले सबै जनताहरुको कारणले नि गर्दा,
तर राष्ट्र चलाऊने नेताहरुले होइन !
नेताहरु कुर्सीमा पनि पुगे अनी पुग्छन् ,
जनताहरुले नि पुराइएको हो आँफै पुगेको पनि होइन !
त्यसैले देश चलाऊन खोज्ने नेताहरुलाई दोस होइन,
हामी नेपाली जनताहरुले अब सचेत हुनु पर्ने छ !
नेताहरुले देश बिगार्यो भनेर अनेक थरी गर्ने होइन ,
हामी जनताहरुले राष्ट्र नेताहरुलाई मात्र छानेर माथि पठाउनु पर्ने छ !
****************
अब हामी नेपाली दाजुभाईहरु नि लडाई गरेर मात्र हुन्न
हाम्रो देश नेपाल हामी नेपालीको हो भनेर गर्भ गर्नु पनि पर्ने छ !
यदी हामीले नेपालको अस्थित्यलाई बुझिउन भने ,
हाम्रो देश कसैले मलम लगाइ मालिस गरी गरी उसैको बनाउने छ
त्यसैले अब हामीले जन्म भुमी सम्झेर
नेपाललाई हाम्रो योग्दान दिने तिर जाऊ !
नेपालको लिने होइन नेपाललाई दिने भनेर
अनी हामी सबै जनता एकबद्दता भएर देशमा बिकास गरेर देखाऊ !
अब नेपालको युवा शक्तिहरु बिदेशमा होइन ,
हामी आफ्नै देशमा बसेर पसिना बगाउ !
बिदेशको डलरमा आँखा लगाएर बिदेश पलायन हुने होइन ,
हामीले हाम्रो देशमा नि आफ्नो आस्थित्व अनी इमन्दारी देखाऊ !
त्यसैले दुई पैसाको लोभले बिदेशी अंकलको गोठालो बन्नु बाट जोगीऔ ,
यदी दु:ख गरे पनि आफ्नो देशमा प्रफुल्ल साथ परिश्रम गरी आफ्नै घरमा रमाऔ !
( दिल राई )
खोटाङ बतासे -४ खिसाखा
हाल- केप कड
Read more!