खोटाङ


खोटांग भिडियो 


अहिलेका खोटांगको हीरोहरु बिबरण यस प्रकार छ खोटांग लीडरहेर्न यहाँ क्लिक गर्नुस 

मैले यहाँ हाम्रो खोटांगको बिभिन्न भागको फोटोहरु जम्मा पार्ने कोशिस गरेको छू  मैले यहाँ   ऑनलाइन बाट र केही फोटोहरु म आफैले जम्मा पारेको फोटोहरु छ यदि तपाई संग  पनी खोटांगको जून सुकै स्थानको फोटोहरु छन भने कृपया मलाई इ -मेलमा पठाउनु होला मेरो इ -मेल  हो khisakha@gmail.com धन्यवाद ! 

khotang  ALL VDC -NAMES
DICTEL AND TEMKE 

माथिको माने 



शिवजीको लिङग 
मयुर 




sapatel village  in khotang 
लामीडाँडा एअरपोर्ट खोटाङको पहिलो फोटो मैले फेस बुकबाट लिएको ।

khotang bajar  photoby - Salikram Rai
दिक्तेल बजार फोटो- फेसबुक


बाराहा पोखरी फोटो-सलिकराम राई 

दिक्तेल खोटाङको सदरमुकाम  photo by-facebook
नेपालको पूर्बी क्षेत्रको  पहाडी जिल्लाहरु
मध्य खोटाङ जिल्ला पनि एक हो ।
 जुन जिल्लामा  ७६ गा.बि.स.हरु मिलेर यो हाम्रो खोटाङ बनेको छ । बिशेष गरेर मैले  खोटागे सबै दाजु-भाई तथा दिदी बहिनीहरुको लागि यो पेज तयार  बनाएको हो ।
  मेरो बिशेषता भनेको  तपाईं हामी नेपालमा वा नेपाल बाहिर जहाँ सुकै, जस्तो सुकै ठाउँ अनी काम र दिनहरु बिताई रहनु भएको भए पनि हामीले  हाम्रो जन्म भुमी खोटाङलाई कहिल्यै नभुलुङ  हामीले खोटाङलाई माया संसार दिने प्रयास कदम चलाउ  यदी तपाईं सँग खोटाङको जुन सुकै स्थानको  धर्मलाय, देबस्थालयको अनी तपाईंको घर गाउ, स्कुल पाट्टी,बन पाखा,खोला पोखरी,भन्ज्याङ चोउतारीको फोटोहरु छ भने मलाई ईमेलमा एटेज  गरी दिनुस !  ईमेल- खिसाखा@जिमेल.कम  Email :- khisakha@gmail.com 

 हामी खोटाङेलाई जहाँ भए पनि
खोटाङको मायाले अँगाली रहोस ।     ( जय  खोटाङ  !!! )


यो कुनै समाचार साइट होइन  यो हो एउटा सप्तकोशी ब्लग !


ठुलो भन्डारे सानो भन्डारे
खिसाखा गाउको निलकडा  SITARAM . ZAN

बतासे वडा-४ को नप्तिकु डाँडाको स्कुल 


khisakha village
 
World Map:



Asia Map:



Nepal Map:





Read more!

1 comment:

Anonymous said...
This comment has been removed by a blog administrator.