अमेरिकामा हरियो डलर यसरी फल्छ.

अमेरिकेन डलर -20$
अमेरिकामा हरियो डलर यसरी फल्छ के तपाई पनि टिप्न चाहानु हुन्छ ? ल छिटो गर्नुस झर्न लाग्यो  हा हा !!!  यो मैले मेरो साथिको फेसेबूकको प्रोप्फाइलबाट लिएको हो . अनि मैले  हल्का डि. रंग लगाएको हो . कस्तो लाग्छ  अमेरिकाको  पैसा सबैले  भनेको सुन्नु भएको थियो होला  अमेरिकामा  हरियो डलर फल्छ साचै साबित भयो यो एउटा ( मनी प्लांट ) नै साच्चै  हो नि रहेछ   हेर्नुस फलेको डलर !
(रमाइलो को लागी हो अन्यथा नचोच्नु होला !) 

3 comments:

Anonymous said...

Nice design.Appriciate it.
डलर टिप्न तपाई अमेरिका आउने होईन ?
हेर्नुस त् अमेरिकामा गमलामा डलर कसरी फल्छ /
नेपालमा आफन्त र साथी भाई हरु भन्ने गर्छन ,अमेरिकामा बसेको छ डलर बेसरी कमाएको छ/
डलर कमाउन कती पापड बेल्नु पर्छ ?त्यो अमेरिकामा बस्नेलाई थाहा छ /जुतालाई भन्दा जूता लगाउनेलाई थाहा हुन्छ
जुताले परेको घाउको ....दर्द/

Jetha man said...

i like

Dil said...

thax guys !