![]() |
| अमेरिकेन डलर -20$ |
अमेरिकामा हरियो डलर यसरी फल्छ के तपाई पनि टिप्न चाहानु हुन्छ ? ल छिटो गर्नुस झर्न लाग्यो हा हा !!! यो मैले मेरो साथिको फेसेबूकको प्रोप्फाइलबाट लिएको हो . अनि मैले हल्का डि. रंग लगाएको हो . कस्तो लाग्छ अमेरिकाको पैसा सबैले भनेको सुन्नु भएको थियो होला अमेरिकामा हरियो डलर फल्छ साचै साबित भयो यो एउटा ( मनी प्लांट ) नै साच्चै हो नि रहेछ हेर्नुस फलेको डलर !
(रमाइलो को लागी हो अन्यथा नचोच्नु होला !)



3 comments:
Nice design.Appriciate it.
डलर टिप्न तपाई अमेरिका आउने होईन ?
हेर्नुस त् अमेरिकामा गमलामा डलर कसरी फल्छ /
नेपालमा आफन्त र साथी भाई हरु भन्ने गर्छन ,अमेरिकामा बसेको छ डलर बेसरी कमाएको छ/
डलर कमाउन कती पापड बेल्नु पर्छ ?त्यो अमेरिकामा बस्नेलाई थाहा छ /जुतालाई भन्दा जूता लगाउनेलाई थाहा हुन्छ
जुताले परेको घाउको ....दर्द/
i like
thax guys !
Post a Comment