मेरो बारेमा :-

 मेरो पुरा नाम:- दिल कुमार राई 

          म  एउटा दुर्गम जिल्ला खोटाङको बतासे गाउ बिकास समेती वडा नम्बर-४ खिसाखामा जन्म भएको हो ।    दु:ख अनी बेरोजगारिको  कारणले सानै देखी घर छोडियो र अहिले  सम्म पनि पर्देशी जिबन नि बिताउदै छु ।   हाल दैनिकी काम बाहेक ब्लगगिङ अनी समचार अनी संसारलाई ईन्टरनेटको माध्यमबाट जानेको    हेर्ने गर्छु   !

मलाई भिडियो,फोटो बटुल्न खुब मन पर्छ   र 
मलाई  इस्टमित्र साथी बनाउन मन पर्छ, 
मलाई नयाँ ठाउँ जान खुब मन पर्छ  !


''   विश्वाश गर्छु सधैं  म  मेरो जिबनलाई
    नजानेको सोध्न मन पर्छ जो कोहि जान्ने ब्यक्तिलाई ''


मलाई संपर्क :-  email - khisakha@gmail.com

       or ,   dil_rai4912@yahoo.com

        ph, +1 508-681-2158




http://www MY VILLAGE 

Read more!

2 comments:

Gopal Gurung said...

HY DIL BROTHER!!! I WAS ATTRACTED BY YOUR BLOG.I LIKE IT.I REALLY APPRECIATE YOUR BLOG.KEEP IT UP

Dil said...

Thanks a lot bro. come with me and thax for visit saptakoshi !