अमेरिकाको न्यु योर्क सुम्निमा साँझ सम्पन्न


अमेरिकाको न्यु योर्क राज्यमा बस्ने किराँत राईले यहि २०१५ को डिसेम्बर २0 तारीख साथै किरांत राई (एले ) उधौली पुजा पर्ब कुइन्स प्यालेस ईनमा सुम्निमा साँझ-७ सदा झैँ यस बर्ष पनि भब्यताको साथ सम्पन्न गरे साथमा हाम्रै चिरपरिचित गायक राम कृष्ण ढकाल लगायत स्थानीय नेपाली कलाकारहरुको समेत बेजोड साथ दर्शकहरुलाई मनोरंजन दिलाए  कार्यक्रममा स्थानीय किराँत राई दाजु भाई दिदि बहिनीले साकेवा/साकेला नाचेर कार्यक्रमलाई शुरुवात गरेको थियो ।  फोटो हेर्न  यहाँ थिच्नुस  साथै भिडियो हेर्न यहाँ थिच्नुस बाँकी धेरै भिडियो छन बिस्तारै राख्ने छु,
बाँकि फोटो भिडियो माथिको लिंकलाई  पछ्यउनुस

No comments: