| सरकारलाई १० लाख रुपैया मागेर, ७ लाख रुपैया हतियार को लागि लगाउदै छौ। हाम्रा सेना बास्तवमा ६ हजार त छन नि। २० हजार भन्नु हाम्रो रणनिती मात्र हो। अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ। अहिलेको हाम्रो राजनिति भनेको सत्ता कब्जा गर्ने हो। हामिले गरिरहेको यो षडयन्त्रको कसैलाई पनि जानकारि नदिउँ अहिले, तपाई हाम्रो यो भित्रको कुरा हो। - यो भनाई माथिको भिडियोमा प्रचण्डले गरेका हुन। |
No comments:
Post a Comment