
हलेशीको मेला रमाइलो
भेटे तिमीलाई झनै रमालो
तिमीलाई भुल्नै सकिन
सोचे जस्तो किन हुँदैन,
**************
भेटे तिमीलाई पहिलो पल्ट हलेशिको मेला जादा
पहिलो भेट्मै माया बस्यो मलाई तिमीले कसम खादा
माया के हो सोधुङ कस्लाई सोध्ने ठाउँ भेट्न सकिन
जिबन मेरो बिबश बन्यो तिमीलाई मैले पाउनइ सकिन
********************************
आशु पनि हासो बन्यो हलेशिको मेला जादा
माया बस्यो तिमीसँग पहिलो भेट्मै कसम खादा
हलेशिको मेला रमाइलो
भेटे तिमीलाई झनै रमाइलो
तिमीलाई भुल्नै सकिन
सोचे जस्तो किन हुँदैन .......
दिल राइ
2 comments:
why no english, i cant read this fucking shit bro
coz i m nepalese im try to upload english.
Post a Comment