मेरो खोटांग -

























म माया गर्छु मेरो नेपाल,

पूर्बी नेपालमा पर्ने जिल्ला मध्ये खोटांग पनि एउटा सानो अनी पीछाडिएको जिल्ला हो एक त पहाडी भेग भयको ले होला , तर अहिले केही बिकाशको लागी तम्तयारिमा अगाडी बड़ी रहेको छ, हुन त तिन ओटा प्लेन बस्ने ठाउ बनी सकेको छ तर सुचारू भने मात्र लामी डंडा मात्र भयको छ तर हाल मोटर बाटोको लागी एकदम पसीना बगाई रहेको खोटांगे जनतामा मात्र सीमित छ , यो खोटांग जिल्लाले बिकसको लागी सयुँ बर्स देखि पर्खि बसेको छ आसा छ एक दिन पक्कै बिकाश्न्मुख जिल्ला बन्ने छ
GOD BLESS YOU KHOTANG
१ -दिल राइ





फोटोलाई ठुलो हेर्नलाई क्लिक गर्नुस फोटोलाइ ---------

2 comments:

Unknown said...

hamro khotang halesima bikas ko lagi hamro agrag harule chado bhanda chado hamro neta harulai presher dine kam garnu par6.hamro khotang halesi le bikas ko lagi waite gare rahe ko 6.ra gati sakdo chado sun kosi ra duta kosi ma pull banaune pahal garnu par6 .

Naresh Dahal halesi 1

Anonymous said...

yes i like khotang