हामी नेपाली जहा छू तेहा नेपाली पन झल्कन्छ , हामी नेपाली जहा काम गरिन्छ तेहा नेपाली पसीना बगेको छ , आज हामी समरको अति बेस्त समयलाई पनि काम बाट फुर्सद नीकाली हामीले सानो बन भोजको को बेबस्ता गरेको केही फोटोज यहाँ हेर्न सक्नु हुन्छ सानो नेपाली भेटघाट कार्यक्रम जुलाई -१३
केप कोडअमेरिका
दिल राइ
फोटोलाइ ठुलो पारी हेर्नको लागि दुइपटक क्लिक गर्नुहोस जून फोटोलाई ;;;;;;;;
No comments:
Post a Comment