कुशल छु ,बिबश छु थकित छु जिन्दगीको पानाहरू पल्टाई रहेको छु, हुन गयो जीबन अति अनौठो भयो । आत्मा बल दिन दिनै निर्मूल भईरहेको छ , हुरी आय्रर पनि रोकी सको ,पानी परेर पनि रही सको ,सूर्य उदाय्रर पनि फेरी अस्ताई सकों तर यो जिबनले गर्नु पर्ने कर्तब्य चाही बाकी नी राखो , ल हेर्नुस न अझ गयको सालको जाडो पनि फर्केर फेरी आइसको । यो जीबन चाही जहा थियो तही छ जे गर्दै थियो उही नी गर्दै छ यात्री रूपी जीबन लामो छ जिउन पर्ने यो शारीरले अति छोटो छ , त्येही कारणले सकी नसकि भय पनि बाच्न परेको छ । लाग्छ मलाई जीबन मेरो अति कठिनाई पुर्बक बाची रहेको छ, जता गयो उतै भुवांग जे गरे पनि उतै दुवांग आजको दिन सम्म त ठीकै छू स्वाथ्य लागि हातको दश नंग्रा खियायर पनि बिहान बेलुकी हात मुखलाइ जुधाई राखेको छू जाडोलाई सम्झदा तलको लिंकलाइ क्लिक गर्नुस ल '''''' दिल राइ केप कोड डेनिस भिलेज

No comments: