आजको यो बेस्तताको समयमा हामी सबै लगनसिलता हुनु पर्दछ यस्तै क्रममा पुरानो पात झर्ने अनी नया पात पलाउने क्रम त नियमित नी हो , यसरी नी खोटांग बतासे मा जन्मी गीत संगीतको खोजीमा यीनै गायक गायिका भौतारिदा भौतारिदै काठमांडू छिरे उनीहरुको परिश्रम अनी लगनसिल्ताको बाब्जुत हाम्रो समु एउटा गीति एल्बम ''माया बैगुनी'' उपस्थित गाराएको छ । यो माया बैगुनी यल्बमको शब्द संगीत अनी सोर सयम यीनै कलाकारले गरेका छन
तलको भिडियो केही झलक सुन्नको लागि क्लिक गर्नुस,
No comments:
Post a Comment