
यो संसार बिचित्रले भरियको छ समयले दिन-दिनहूँ कोल्टो फेरिराखेको छ यो संसारमा मानब जातिले सेकेण्ड सेकेण्डमानया नौलो आधुनिक बस्तुहरूको उत्पादन अनी उपयोग गरी राखेको छ लाग्छ एक दिन यो संसार

प्राकतिक बस्तु को निर्मूल गरी सबै

आधुनिक बस्तु मात्र रहने छ , तर कहिले काही यो मानिश को तागातिलो दिमागलाई पनि दैबिय देन देखा पर्दछ । जती सुख सयलमा बस्न खोज्दा खोज्दै समयले ठगी दिन्छ , जहा तही मानिश सोचेको

भन्दा अलीकती त समयले नी अग्र पन्तिमा लेम्केको हुदो रहेछ , जस्तै हाम्रो देश नेपालमा समय अनुसार कहिले राजनिकको को बन्द कहिले के को बन्द सूखले खान बस्न डूलन मनिशले पाएको छैना, यो समस्या नेपाललाई मात्र हैन रहेछ यो संसारको कुना कुनामा यस्ता समस्या भैरहदो रहेछ यसरी नी यो सबैले मान्ने रास्ट्र अमेरिकामा पनि समय अनी ठाऊ अनुसार प्रतिक समस्या पाईरहेको छ यसरी नी यो {केप कोड लगायत बिभिन्न ठाउमा अत्याधिक हिउ परेको ले हरेक प्रकारको उपभोगीय सरसामान उपभोग गर्न सकेना दुई दिन कोही कसैले पनि यसरी नी यो संसारमा समय अनुसार दैबिय ठगी हुदो रहेछ ।
दिल राइ {सप्तकोशी ब्लोग़ }
यो फोटोलाई ठुलो पारी हेर्नको लागी दुई पटक क्लिक गर्नु होला ,
No comments:
Post a Comment