नेपालको पुर्बी पहाड़ी छेत्रमा बसोबास गर्दै आएको राइ जाती हाल आएर नेपालको संपूर्ण छेत्रमा समितिटर सबै छेत्रमा उतिकै आफ्नो पहिचान , परम्परा सस्कृति धर्मं जोगायर रमिरहेको छ । राइ जाती अति सहनशीलता अनी सोझो पनलाई अझ पनि कायमै राखिरहेको जस्तै राइ जातिले एउटा परम्परा अनी आफ्नो सस्कृतिको बाबुजुत बर्षको दुई पटक कुल पूजा पनि गर्छ । उधौली अनी उभौली भनेर अब यो बुद्दा जयंती संगै सकेवा सकेला गरिन्छको भिडियो हेर्नुस , को भिडियो हेर्नुस ,

No comments: