नमस्ते , म दिल यही सप्तकोशी बल्गको अपलोडर-
आराम छू कुशल छू तर हाल अलिक ब्यस्त छू अनी हजुरलाई के कस्तो छ नी ???
समय संगै जान नसकेको कारणले गर्दा मैले जती पनि अपलोड गर्नु पर्ने बल्ग्हरू लोड गर्न सकी रहेको छैन त्यसको लागी प्राथी चाहन्छु जती पनि यो सप्तकोशी बल्गलाई भिजिट गर्नु हुने भिजीटरलाई यो पनि भन्न चाहन्छु की मैले यो बल्ग संगै अरु अनेक कामहरु पनि गर्नु परेको हुदा मैले भने जती समय यो बल्गलाई अनी नया प्रस्तुतिहरु अनलाईनमा राख्न नसके पनि हजुरहरु सामू बेला -बेलामा अलझिरहने छू अहिले म दैनिकी काममा अलिक बढ़ी समय लगाई राखेको छू यो बल्गलाई पनि निरंतर दिनको लागी गर्नु पर्ने काम कर्तब्यहरुलाई औलाइ दिनु होला भन्ने आशा गरेको छू ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment