Showing posts with label सप्तकोशी. Show all posts
Showing posts with label सप्तकोशी. Show all posts

दैबको खेल भनेको यही होला हगी !


तलको भिडियो हेर्नुस त-
यस्तो छोटो आपत कालीन अबस्थामा  यसरी साथ पाउनु भनेको अर्को  जन्म लिनू सोरह हो ! त्यसैले आशा गर्नु पर्छ हामीले पनी यसरी नि पो जनम दान दिने पाइन्छ की जिन्दगीमा , यो मैले इंटरनेटको सहायता बाट नि  पाएको भिडियो हो कस्तो छ हेर्दा ?

Read more!

विल्लिस टावर ( willis tower )

john hancock tower to see willis tower 2011/1/22

म चाही यो अग्लो टावरमा  गत  बर्ष नी  माथी गईसकेको  हुदा  यस पटक  चाही गएन  ! किन की  आज म  एक्लै पनि छु  अनी जाडो पनि मज्जाको छ  त्यसैले मैले तलको अगाडीको  भाग  सम्म मात्र गएर सानो भिडियो रेकड़ गरेको हो  यो विल्लिस  टावर पनि बिश्व  अग्ला-अग्ला टावरहरु मध्य यो  टावर पनि एक हो !  

Read more!

आजको फोटोहरु

हिउ परेकोले यहाँ समुन्द्रको   पानिलाई पनि असर


Read more!

एउटा ठाउँ छ त्यहा -

एउटा ठाउँ छ त्यहा !
 जहाँ  सबैले  भुलेको
जुन ठाउ छ त्यहा
चकितले बनेको !!
वरीपरी सुख्खा पाखा अनी बिचमा सफा पानीको तलाउले बनेको , यो हो पुर्बी नेपालको खोटाङ जिल्लाको एक मात्र ठुलो पोखरी बाराहा पोखरी जुन पोखरी को प्राकृति  हेर्दा जो कोहि ले पनि अचम्म मान्छ अनी भन्छ  कसरी बन्यो होला ?  यो पोखरी नजिक  बन जङल छ् वारीपारी न त कही बाट बगेर आउछ पानी न त कहिले सुख्छ न त कहिले घट्छ ,  हुन त म पनि त्यहा गएको भनेको मात्र एक पटक गएको छु आज भन्दा १०  बर्ष अगाडि !!    मलाई याद आयो आज यो हाम्रो सम्पादको अनी खोजे  अर्थगोगोलबाट सर्च गरी आज भन्दा एक बर्ष अगाडिको नक्समा भएकोलाई सेभ गरे जुन क्षेत्रको तस्बिर  फोटोलाई हेर्नुस् त कस्तो लाग्छ  ?  यो पोखरीको स्वरुप यहाँ भनेको वास्तवमा खोटाङबासि सबैलाई   पनि  थाहा नहोला  भने अरु जिल्ला  बाशिलाई कसरी थाहा हुनु   यहाँ  भनेको बर्षको एक पटक मेला लाग्छ   ठुलो बिशेषता भनेको झ्यक्रिहरुको धर्मकर्म अनी जुन पोखरिलाई दर्शन गर्न आउने गर्छ्न धेरै मानिसहरु यहाँ भनेको   ठुलो एकदशीको अघिलो दिनमा सबै गाउ गाउको झ्यक्रीहरु आएर त्यहा झ्यक्री बस्ने गर्दछ  म गएको बर्ष झन्डै १०० भन्दा बढी थिए झ्यक्रीहरु अनी भोली पल्ट एकादशी बिहान आ- आफ्नो तरिकाले सबै भक्तजनहरुले पन्डितबाट रुद्री पूजा पनि गर्छ अनी शान्तिको लागि भनेर ७०% ले एक जोडी परेवा जुन पोखरीको नाम गरी चडाउने-उडाउने गर्दछ ।

Read more!

एउटा थुकी सुकी सबैले थुकी नदी (अनुराधा कोइराला)

यो संसारमा कहाली लाग्दो अनी माया लाग्दो अनी संसार नी बिचित्र छ सबै प्राणी यस धरतीमा जन्मन्छ अनी फेरी मर्छ  को कति जिउछ अनी  कोही चाडै  यो संसारलाइ  छोडेर जान्छ   र  एउटा  प्रश्न पनि छ किन जन्मेको ? -  मर्नुलाई !  यो संसारमा सबैले आ -आफ्नो  किसिमले बाचेको हुन्छ   र  आफ्नो जीबन   चलाउन दैनिकी कर्तब्य बाहेक अरुहरु काम पनि आफ्नै किसिमले गरेको हुन्छ कसैले पाप  गर्छन त  कसैले धर्मं पनि यस्ता क्रम सबैमा हुने  गरेको छ   यस्तै क्रममा   आज एउटी  नेपाली नारिले धर्म गरे बापत आज  बिश्वमा नाम राख्नु सहित र  हामी नेपालीहरुको  एकबद्द्ता भएको बिश्वमा  देखाएकी छीन !

Read more!

हामी नेपाली नेपाल हामीलाई माया लाग्छ

हाम्रो देश नेपाल सानो छ,  गरिबिको महल छ, अनी तस्करीको भंडार छ, सगरमाथाको शिर छ , तराई फाट छ , चाइनाको  थिचो छ भारतको मिचो छ , नेपाली नेपालीको तस्करी छ ,  तर जे जस्तो भए पनि नेपालले नेपालीलाई र नेपालीले नेपाललाई माया गर्नुपर्दछ  ,   नेपालको बारेमा सरल तरिकाले हेर्दा बिस्तारै बिकास पनि नभएको होइन केही बर्ष अगाड़ी रेखानकनमा नेपाललाइ यसरी देखाएको पनि छ , पूरा पढ्न यहाँ  क्लिक  गर्नुस 
Read more!

संसारमार अहिले फेसबुकको (sign in)


संसारमार अहिले फेसबुकको (sign in ) गर्ने धेरै छन अब अझ यो तपाईको  PC मा नया तरिकाले तपाईलाई  मन पर्ने रंग अनी ब्यकग्राउंड फोटो राख्नु सक्नु हुन्छ जस्तै  यहाँ हेर्नुस
dilOZILLA FIREFOX )dil

तपाईलाइ पनि यसरी तपाईको कम्प्युटरमा हेर्न चाहानु हुन्छ भने  .यहाँ क्लिक गर्नुस 

Read more!

दशैं मनाउनु जादा


bout the khotang and dahsain visit  2010 in khotang
दशैं मनाउनु जादा खोटांगको उकाली ओरालीको   तीता मीठा अनी रमाइलो  लेक बेशीको   साथमा  म अनी मेरो आफन्तजन्हरू ,  साथै घर   ग़ाऊको  तस्बीरहरु अनी आफन्त मान्यजनहरू संगै यो पटकको  दशैंलाइ  बिदा  माग्दै  ,,, घूमी फेरी रुम्जाटार  भने झै फेरी उही स्थान


खोटांग बतासे ४ खिसाखा
तस्बीर :- ( सीताराम राई )

Read more!

जहाँ नेपाली त्यही नेपाली परम्परा ,


दशैंको रमझम केप कोडमाहामी नेपाली हुनुमा गर्भ गर्नु पर्छ किन की हाम्रो सस्कृति अनी हाम्रो चाड पर्ब यति रमाइलो छ की यस मा  नी  हामी भाग्यमानी   ठहरिन्छौ , हामीले नेपाल वा नेपाल बाहिर जहाँ जे जस्तो जे काम गरे पनि हाम्रो राष्ट्रीय महान चाड दशैंलाइ  निरंतार अगाड़ी बढाउने क्रममा  रोक्न पनि मिल्दैन त्यसैले हामीले पनि यो ब्यस्त समय भएको ठाउमा भए समय मिलाई नेपाली मरम्परा अनुसार अमेरिकाको {यमए} स्टेटको केप कोडबासी नेपाली दाजु भाई अनी दिदी बहिनीले सरलरुपमा दशैंलाइ हांसिलो पारियो अनी मनायो । फोटो हेर्न यहाँ क्लिक गर्नुस

Read more!

दशैंको सुभकामना

देशको सबै भू -भागमा अनी देश बाहिर जून सुकै कुनामा छरियर बस्नु भएको संपूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा यो ''सप्तकोशी बल्ग '' को तर्फबाट २०६७ सालको बड़ा दशैं उपलछ्यमा हार्दिक मंगलमय सुभकमाना ब्यक्त गर्दछु ।

Read more!
सिकागो शहरको विल्स टावरको माथीबाट हेर्दा अनी सवारी साधनहरुको आवत जावतहरु </span>
Read more!
यो मेरो पहिलो पटक पारासाइल हो माथिको भिडियो , तलको सानो बच्चा कति मज्जाले नाचेको नी ।
Read more!
यो मेरो बटुल बाटुल फोटोहरु ठुलो पारी हेर्नलाई दुई पटक क्लिक गर्नुस ।
Read more!

सप्तकोशी उमेर आयो फेरी

अब यो यो पटक कतिको ज्यान जाने होला नी यो सप्तकोशीले बल्ला बल्ला पानी पर्न सुरु भयो ।
Read more!

साईकल चलाउने रहर

कसैलाई के को रहर आउछ यो ७० बर्ष भन्दा बढिको बजुले साईकल हाकेको ल मैले पनि हात न पत मोबाइलबाट फोटो खिची हाले , ॐ बिक्रम बिस्ट को गीत संगीत अनी jpt भिडियो
Read more!

तलको तस्बिरले खास के हो त ?

मैले यो फोटो खिच्न २ $ दिएर खिचेको हो हा .हा। हा। यो हेर्दा कुनै मूर्ती जस्तो देखिने तस्बीर मूर्ती नभएर एक भेषमा सबै त़िर रंग पोतेर बसेकी केटी हो । यो उस्को आम्दानिको बाटो पनि हो र यहाँ आउने पर्यटकलाइ रमाइलो बनाउने आधार पनि हो । उस्ले समरको बेलामा मात्र यो काम गर्दो रहेछ , यसपालीको समरको उस्को रंग यसरी बदल्दै छ केही महिना अगाडी यो कालो खैरोमा थियो तर आज बाट उस्ले सेतो बदलेछ म यो देखेर छक्क पर्छु की मान्छेको गरी खाने भाड़ो अनेक थरीको हुदो रहेछ । हाम्रो नेपालमा जोगी बनेर यसरी मुखको खरानी दलेर बदल्थियो तर यो केटी त उसको पूरा शरिरीर नी बदलेर न माग्नु छ न बोल्नु छ उनी त्यतिकै यो टनटालापुर घाममा दिन भरी उभिएर उस्को कमाई हुन्दो रहेछ दिनको यो बाटो मा हिड्ने मान्छेले १,२ $ दिएको जम्मा गर्दा उस्को नहुदा पनि ६,७ सय $ भन्दा बढ़ी हुने मैले अनुमान गरेको छू उस्को खुट्टा निरको पैसा राख्ने भाड़ो हो । र उस्ले यो काम गरे बापत सरकारलाई पनि कर बुझाउनु पर्दों रहेछ र यो गर्नुलाई प्रमाण पत्र समेत हुनु पर्ने रहेछ । उस्ले दिनभरि जसरी मूर्ति खडा बनाएर राखिएको हुन्छ त्यसरी नी उनी मूर्ति हो की मान्छे हो भनेर चिन्न गह्रों हुने गरी बसेको छ अति कठिनाई पुर्बक अअचल भएर उभिएको हुन्छ मानिशलाई आकर्षक बनाउन , मैले त उस्को आखाबाट मान्छे हो भनेर पहिलो पटक चिनेको हिड्ने सडकमा यसरी को बस्छ त नचली कन भनेर कस्लाई थाहा हुन्छ सबै नी झुकीन सक्छ पहिलो पटक त ,,,,, केवल उस्को आखा चाही हामीलाई हेरी रहदो रहेछ किन की को-कस्ले पैसा दिदैछ भनेर .......... {यो चाही आजको उस्को ढाचा हो }
Read more!
बर्ज़िलको १० नम्बरको खेलाडी काकाले पाए रातो कार्ड उस्ले अर्को खेल सम्म खेल्न नपाउने भए तल यूतुबेको भिडियो हेर्नुस
Read more!