जहाँ नेपाली त्यही नेपाली परम्परा ,


दशैंको रमझम केप कोडमाहामी नेपाली हुनुमा गर्भ गर्नु पर्छ किन की हाम्रो सस्कृति अनी हाम्रो चाड पर्ब यति रमाइलो छ की यस मा  नी  हामी भाग्यमानी   ठहरिन्छौ , हामीले नेपाल वा नेपाल बाहिर जहाँ जे जस्तो जे काम गरे पनि हाम्रो राष्ट्रीय महान चाड दशैंलाइ  निरंतार अगाड़ी बढाउने क्रममा  रोक्न पनि मिल्दैन त्यसैले हामीले पनि यो ब्यस्त समय भएको ठाउमा भए समय मिलाई नेपाली मरम्परा अनुसार अमेरिकाको {यमए} स्टेटको केप कोडबासी नेपाली दाजु भाई अनी दिदी बहिनीले सरलरुपमा दशैंलाइ हांसिलो पारियो अनी मनायो । फोटो हेर्न यहाँ क्लिक गर्नुस

No comments: