आज लछमी पूजा

सम्पूर्ण नेपाली आमा बाबा तथा  दाजु भाई  दिदी बहिनी  साथै मान्यजनहरुमा  नेपालमा  अथवा नेपाल बाहिर जहा भए पनि  अनी यो  सप्तकोशी बल्ग भिजिटरहरुमा , २०६७ सालको शुभ -दीपावलीको पावन अवसरमा तपाईको सुख ,शान्ति   अनी  प्रगति  होस भन्ने कामना गर्दछु ! 
दिल राई 
सप्तकोशी बल्गर   
आज काग तिहार 

No comments: