हामी नेपाली नेपाल हामीलाई माया लाग्छ

हाम्रो देश नेपाल सानो छ,  गरिबिको महल छ, अनी तस्करीको भंडार छ, सगरमाथाको शिर छ , तराई फाट छ , चाइनाको  थिचो छ भारतको मिचो छ , नेपाली नेपालीको तस्करी छ ,  तर जे जस्तो भए पनि नेपालले नेपालीलाई र नेपालीले नेपाललाई माया गर्नुपर्दछ  ,   नेपालको बारेमा सरल तरिकाले हेर्दा बिस्तारै बिकास पनि नभएको होइन केही बर्ष अगाड़ी रेखानकनमा नेपाललाइ यसरी देखाएको पनि छ , पूरा पढ्न यहाँ  क्लिक  गर्नुस 

No comments: