एउटा थुकी सुकी सबैले थुकी नदी (अनुराधा कोइराला)

यो संसारमा कहाली लाग्दो अनी माया लाग्दो अनी संसार नी बिचित्र छ सबै प्राणी यस धरतीमा जन्मन्छ अनी फेरी मर्छ  को कति जिउछ अनी  कोही चाडै  यो संसारलाइ  छोडेर जान्छ   र  एउटा  प्रश्न पनि छ किन जन्मेको ? -  मर्नुलाई !  यो संसारमा सबैले आ -आफ्नो  किसिमले बाचेको हुन्छ   र  आफ्नो जीबन   चलाउन दैनिकी कर्तब्य बाहेक अरुहरु काम पनि आफ्नै किसिमले गरेको हुन्छ कसैले पाप  गर्छन त  कसैले धर्मं पनि यस्ता क्रम सबैमा हुने  गरेको छ   यस्तै क्रममा   आज एउटी  नेपाली नारिले धर्म गरे बापत आज  बिश्वमा नाम राख्नु सहित र  हामी नेपालीहरुको  एकबद्द्ता भएको बिश्वमा  देखाएकी छीन !
Anuradha
          नेपाली उखान छ ( एउटा थुकी सुकी सबैले थुकी नदी ) भने झै  २०१० को सीएनएन को हीरोज हुनका लागी बिश्वको सय देशको समाजसेबीलाइ  चुनेर  प्रत्येक देशले पठाएको थियो जस्मा हाम्रो नेपालबाट पनि माइती नेपालको तर्फबाट नुराधा कोइरालालाई पठाईएको थियो र  आज उहा बनिन २०१० को सीएनएन हीरोज भिडियो हेर्न यहाँ क्लिक गर्नुस  अनी एक लाख अमेरिकी डलरको पुरस्कृत   जून हीरोज छान्ने क्रममा टप टेन मा परी सकेर पनि इन्टरनेटबाट भोट सबै नेपालीले  दिएर पनि आज बिश्व सामु  अनुराधा कोइराला सी एन एन को न. एक मा परी हीरोज बनेकी छिन , यो हेर्न पाउदा सुन्न पाउदा हामी सबै नेपालीको   शिर उचालेको आज नेपालीको यो  बिश्वमा भरी ,   हो  हाम्रो नेपाल यति सानो भए पनि हाम्रो देश भन्दा  धेरै  गुना अनी  जनता भएको अरुहरु देश भए पनि आज यसरी नेपालीको मन मिलेको हेर्दा  बिश्वमान चित्रमा छाप परेको हुनु पर्छ , र हामी सबै नेपाली सभिमानी नेपाली भनेर  ठहरियो यो पनि  नेपालीको परिश्रम हो र नेपाली जहा सुकै जस्तैमा  पनि मेहनेत गर्न पछि परेको छैन , माइती नेपाललाई हेर्नुलाई  यहाँ क्लिक गर्नुस    ! यु टुबेबाट हेर्नु  यहाँ क्लिक गर्नुस !
पहिलेको  घटनालाई फेरी दोहोरिएको  छ की पहिले पनि प्रसान्त लाइ  इंडियन आइडल बनाउने परिश्रम नेपालीको थियो   यसरी नी हरेक नेपालीले उहालाई   इंडियन आइडल म भोट दिएर उहालाई इंडियन आइडल  बनाएको थियो ! यस्तो बिश्वसामु  नाम काम अनी दाम कमाए हेर्नु सुन्नु पाउदा कुन नेपालीको गर्भको आशु झर्दैन होला ! 
  यसरी नी नेपालको हरेक समाजसेवीको चहाना पूरा भए अनी समाजसेवी पनि राम्रो भए नेपालमा  बिकाश हुन कति नी समय लाग्छ होला ? 
हामी सबैले  भन्न चाहानु पर्दछ  हामी सबै नेपाली एक हुनु पर्दछ ,
भिडियो  हेर्नको लागी यहाँ क्लिक गर्नुस 

No comments: