![]() |
| john hancock tower to see willis tower 2011/1/22 |
म चाही यो अग्लो टावरमा गत बर्ष नी माथी गईसकेको हुदा यस पटक चाही गएन ! किन की आज म एक्लै पनि छु अनी जाडो पनि मज्जाको छ त्यसैले मैले तलको अगाडीको भाग सम्म मात्र गएर सानो भिडियो रेकड़ गरेको हो यो विल्लिस टावर पनि बिश्व अग्ला-अग्ला टावरहरु मध्य यो टावर पनि एक हो !

No comments:
Post a Comment