सिकागो भ्रमण २०११

 थाहा छ हामीलाई प्लेन / जहाज ठुलो हुन्छ हामी सबैले यात्रा पनि गरिरहन्छौ अनी हेर्दा पनी  राम्रो सफा  हुन्छ  सबै पेल्नहरुको आ-आफ्नो बिशेस्ताहरु  अनी सुबिधाहरू  पनि हुन्छ यो कुरा सबैलाइ थाहा पनि भएको नी हो कम्पनी अनुसार हुन्छ   तर त्यति ठुलो जाहाजलाई कसरी सफा गर्छन यो मेरो आज सिकागोको ओ' हेयर एअरपोर्टमा ७ घण्टाको पर्खाईमा मैले सफा गरेको हेर्न पाए भिडियोलाइ क्लिक गर्नुस  सफा कसरी गर्छन त यहाँ  थिच्नुस
सिकागो भ्रमण २०११ दिल राई 
इंटरनेटमा फनी पिक्चरहरु  हेर्नुस  यहाँ थिच्निस

No comments: