मह खान सबैलाई मन पर्छ तर मह बनाउन त्यति नी गह्रों पनि छ

महुरी संग लड़ाई गर्दै
मह खान सबैलाई मन पर्छ तर मह बनाउन त्यति नी गह्रों पनि छ एउटा सानो जिबित प्राणीको सहायताले उनिहरु आफैलाई खानको लागी जम्मा गरेको बिभिन्न प्रकारको  फूलहरुको  रस अन्तमा हामी  राछेसरूपी मानिसले सखाब पारी दिन्छन आज मैले यो संसार नेटमा घुम्दै जादा  नेपालकोपनि  महुरी     सिकारीको फोटोहरुको  पेज  फेला पारे सायद यसरी महुरीको मह खोसेको देख्नु भएको छैन भने वा कसरी मह जम्मा गर्छ जान्नको लागी   यहाँ क्लिक गर्नुसl    यहाँ करीब संसारमा मह कसरी संकलन गर्छ भने  बारेमा दहोनीग्याथररेस  डट कम  ले दिएको  छ

No comments: