अमेरिकाकोबस्टनमा मह जात्रा सम्पन


 फोटो भिडियो हेर्न यहाँ किल्क  गर्नुस  


नेपालको राष्ट्रिय हस्याब्यांगे कलाकारहरु  मह जोडी मदन कृष्ण श्रेठ अनि हरी बंश आचार्य लगायत राता मकै (किरण केसी )  मुखमाहानुउ जस्तो  (शिब हरी पौड्यल) बशुन्धरा भुषाल लगायत अन्य कलाकारको स-मिश्रन मह जात्रा अमेरिकाको बस्टन शहरको अर्लिन्टन स्थित रेगिंट थ्रेटर हलमा अक्टुबर २६ र २७ तारिखको  पशुपती एण्ड बुद्ध फाउडेसनद्दुरा आयोजना गरिएको मह जात्रा सम्पन भयो। पहिलो दिनको  जात्रामा जुन हलको  सीटको क्षमता भन्दा बढी दर्शक जम्मा भएर धेरै दर्शक खिन्न र रिसाउदै  घर फर्किएको समेत देखियो।  त्यहाँ भएको केहि गतिबिधिहरु तल समाबेश गरेको छु।  नोट :- फोटो भिडियो खिच्न रेकर्ड गर्न मनाही गरिएको थियो।







अरु बाँकी  अंश  राख्दै छु क्रमश। 

No comments: