आमाको सम्झनामा

दुई अछेरले बनेको आमा शब्द कती मिठो छ भन्नलाई आमा मेरो खुशी अनी हासी रहुन गोउरब ठान्छु यो मनलाई ॥ ***************** जन्म दिनु भयो आमाले, हुर्काउनु भयो भयो आमाले पढाउनु भयो आमाले, अहिले टाढा छु साहुको करणले ॥ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, म माया गर्छु मेरी आमालाई आमाले पनि माया गर्नु हुन्छ सधैं मलाई साथमा छुइन आमाको, यादमा डुब्छु आमाको आमा मेरो कस्ती भाईन होला धेरेइ भयो नभेटेको अब त..... आमा मेरो बुढी भैइन होला,कपाल पनि पाकी सके होला मेरो कर्म किन यस्तो भएको ,आमा सँग धेरेइ भयो नबोलेको ...................................... सानै हुँदा खेरी आमालाई छोडि मौलान तिर पसियो अती याद आउछ अहिले उनिको भेट्न पाए हुन्थियो कहिले हस्छिन होला मलाई नि सोचेर कहिले कही रुदी हुन मलाई नि सम्झेर बाल्यकाल्को याद आउछ आमा सँग रुएको कहिले कही आँफै हास्छु म, सम्झेर आमाले कुटेको , सानो हुँदा आमालाई सारेइ दु:ख दिन्थे भनेको समान नहुँदा दिन भरी रुन्थे ए ,,, आमा के गर्दै हुनुहुन्छ होला उहा हो,, आमा म त सँचै छु, काम गर्दै छु यहाँ लागे पर्देश छोडि आमा , साहुको रिण् तिर्नलाई अब साचै चाडै आउछु आमा , तपाईंलाई भेट्नलाई हे,,, आमा तपाईंलाई भेट्नलाई

No comments: