मिलन हर्शको बिस्पोटन हो भने,

बिछोड आशुको सागर हो ।
प्रतिबिम्ब सम्झनाको बिन्दु हो भने,
मित्रता जिन्दगीको साहारा हो ।
============
रगतको नाता त साईनो को मात्र हो,
स्वच्छ मनको परिचय नै प्यारो हो ।
जन्मेको केवल फरक भए पनि ,
मित्रताको बन्धन नै सच्चा हो ।
***********
=============
----------------
दिल राइ
No comments:
Post a Comment