नेपालको राजनितिक अनी नेपाली जनता के गर्दैछन के भन्दै छन

नेपालको राजनितिक अनी नेपाली जनता के हुदै छ के गर्दैछन के भन्दै छन , यो अबस्थामा आयर  नेपाली राजनेताहरुले गर्न खोजेको के हो ? र गर्नु पर्ने के हो  र  के गर्दैछन  ?  संबिधान  अझ सम्म  नभएकोले  र  नलेखेकोले   राज नेताहरुलाई त  के नै  पो   हुन्छ र   तर  नेपाली जनताहरुमा  कति डर त्रासमा  कतिन्जेल  बस्नु पर्ने हो  ?  र कति  जना   अझ  मर्नु पर्ने हो   थाहा  छैन,  नेपाली जनता  देश बिदेश अनी  हरेक ठाऊ ठाउमा  हरेक घर घरमा  हरेक साथी साथिहरु  बिच  यसरी   कुरा  गर्छन  नेपाली राज नेताहरुको तर हाम्रो नेताहरूले  किन वास्ता  गर्दैन , कति जेल सम्म   यसरी  बस्नु पर्ने  हो ?  मेरो साथीहरुले   नेपाली राजनेताहरुको  कुरा गरेको  यसरी  सुने  यो मैले  मोबाईल  बाट  छोटो  रेकर्ड गरेको  थिए  तपाई  पनि  सुन्नुहोस ,  कस्तो लाग्छ  बिचार अनी  के  गर्नु पर्ने हो हामी सर्बसाधारण  नेपाली जनताले  तलको भिडियोलाइ  क्लिक गर्नुस 

No comments: