
यो फोटोहरु मेरो एक जना मित्रले पठाउनु भएको हो , कस्तो हुन्छ लाहुरे जीबन अनी काम, माथि भएको ठुलो ठुलो भबन सिंगापुरमा गोरखाली जवान बस्ने भबन हो तर तपाईलाई यस्तो हेर्दा के तपाईको छोरा या तपाईको श्रीमानले यसरी दुख गरेर कमायको पैसा नेपालमा हरेक परिवारले सजिलै सित खर्च गर्छन , तर यो दुख उहाहरुलाई थाहा छैन के बिदेशमा सजिलै सित पैसा कमाइन्छ होला त ? अरु पनि फोटो अनी बेग्ला बेग्लै कामको फोटो हेर्नु हुन्छ ? नेपालमा जती महँगो अनी राम्रो हरेक प्रकारको दैनिकी उपभोगीय बस्तु प्रयोग गर्ने पैसा कहा बाट आयो होला जून कुरा नेपालमा बस्ने अनी रात दिन मोज गर्ने हरुलाई थाहा छैन की बिदेशमा कति दुख गर्नु पर्छ ? यो कुरा बिदेशिएका नेपालीहरुलाई सिबाए घरमा बसेर अनी बैंकमा जम्मा भएको पैसा खर्च गर्नेलाई थाहा हुन्न , जस्को घरबाट छोरा छोरी नाती नतिनी , श्रीमान, श्रीमती जो कोही बिदेश पलायन हुनु भएको छ उहाहरुलाई मात्र थाहा हुन्छ ,


No comments:
Post a Comment