आयो फेरी नया बर्ष के-के बोकर आयो
नया बर्ष आउदा हुन्छ सबै ख़ुशी
पछाड़ी बाट गन्दा एक बर्ष अगी
आफ्नो उमेर सम्झदा अर्को बर्ष बुढा बूढी
************
नया बर्ष आएको सबैलाई राम्रो
आएको भोली पल्ट देखि अर्को बर्ष उमेर बढ्यो
के नी ल्यायो नया बर्षले,
मात्र हाम्रो उमेर अझ एक बर्ष अगाड़ी बनायो
ल ! अब भन्नुस , नया बर्ष आएको राम्रो की नराम्रो
नया बर्षले हामीलाई के नी ल्यायो !!
No comments:
Post a Comment