इस्ट मित्र साथी -भाई डाक्टरको सहयोगमा


आज २१सौ   दिन पछि भाईलाइ  टीचिंग अस्पतालको कुनै साइडमा  हेर्न पाउदा ख़ुशी छू  तर उस्लाई   हेर्दा त राम्रो नि  देखिन्छ तर उसको भित्री अंग पूरा सही ठाउमा नआईसकेको हुदा अत्यंत  चिंतित छू   आशा छ हाम्रो भाईले फेरी अर्को नया जिंदगी पाएको छ भन्ने मेरो आशा छ  तर उसको भित्री भाग फोक्सोको ठुलो सल्लेक्रिया गरेको हुदा आहिले नी   उस्लाई राम्रो भएको भनेको छैन  डक्टर /चिकित्साकहरुले   अझ पनि भाई सीतारामलाइ टूटे फुटेको अंगबाट मुक्त  भएको छैन  , के गर्नु भाईलाइ मोटर साईकल होइन  उस्लाई यस अबस्थामा  देख्छु भनेर के                थाहा  हामीलाई   तर पनि आज हाम्रो दाजू भाई  छरछिमेकी अनि नल नाता इस्ट मित्र                    साथी -भाई अनि मुख्य  त  डाक्टरको सहयोगमा आज भाईलाई हेर्न पाउदा  अत्यंत खुशि छु      

No comments: