यो फोटो मैले जस्ताको तस्तै कपी गरेर यहाँ टासेको छू हेर्न सजिलोको लागी हेर्दा आफ्नो हिर्दय नि भंन्ग बनाएर आउछ यो जापानको दशा हेर्दा के गर्नु संसार यस्तै छ तर यो दुःख हेर्दा कसैलाई यस्तो नहोस भन्न चाहन्छु दशा सबैको अगाड़ी नै आउदो रहेछ के गर्नु हेर्दा हेर्दै लग्यो, टारेर टारिन्न अहिले जापानको समय भनेको हासोको होइन संसार भरिको मानिसहरुको आखा त्यहा पुगेको छ के भैराखेको छ जापानमा फोटोहरु हेर्न बाकि यहाँ क्लिक गर्नुस
No comments:
Post a Comment