बनजंगलको साथी संग कहिलेकाही

जनवारलाई  सबैले दुख मात्र दिदैन र जंगलको बन्यजन्तु पनी सबै बदमासी हुदैन कुनै पंछी या जनवर  मैले पनी आज त चराहरुलाई समातेर नै  फोटो खिच्न पाए  पहिले  म सानो हुदा त खूब गुलेलिले बदमास पनी नगरेको होइन मैले तर आज मैले नि पसलबाट खानेपदार्थ  बोकर यो सानो (फरेस्ट) तीर गए आज मैले यो पंछी जनवार संग साथी बने तलको फोटोहरु हेर्नुस 
यो अमेरिकाको केप कोडको  प्रोभिंस टावन को   बीच फरेस्ट को दृश्य हो  










No comments: