उमेरमा स्याल पनी घोर्ले भन्छन

सबैले भन्छ जवानीमा सबै राम्रो हुन्छ, झनै उमेरमा त स्याल पनी घोर्ले हुन्छन रे त्यसैले अब बर्षा लाग्यो अब सबै बोट बिरुवाहरुले पनी रंग फेर्छ  र  कपड़ा लगाउछ अमेरिकाको  केप कोडको प्रोभिंस टावनमा फूलेको फुलहरुले साबित पार्दैछ ल  हेर्नुस  त अब यो ठाउमा रुख बिरुवा संगै सबै प्रकारहरुको उमेर  आउदैछ साथै यहाँ घूमफिर गर्नेको संख्या पनी बढ़दैछ र यहाँको  ब्यपारहरु पनी  अब सुरु भयो  ! अब  यो ठाउको उमेर  आयो .. आयो ..












अब सुरु  भयो बर्षा अनी पलाउन  थाल्यो बोट बिरुवा साथै फुल्न थाल्यो  फुलहरू यो पालुवा समयको   केही तस्बिरहरु आज मैले अप्लोअड गरेको छू 

No comments: