साच्चै अचम्म छ हगी यो संसार !
अनी कही केही छैन हाम्रो लागी उपहार !!
र छिन भरमा जान्छ जीबन हाम्रो टाढाको संसार ???
जन्म/ख़ुशी,मृतु/रोदन मिलन/बिछोड!
केही रहेन रैछ जीबनमा अब हाम्रो
किन गर्नु हामीले अब तछाड मछाड़ !!
आजको यो समय संगै दौड़दै आउदा हरेक दुःख कस्ट त राम्रै थाहा पाई सकियो कहिलेकहि त म आफुलाई नै कति भाग्यमानी पनी सम्झंछु भने कहिले कही त संसारमा सबै भन्दा अभागी पनी सम्झंछु आज काम भोली काम पर्सी काम होइना यो काम गर्दा गर्दै यो संसारबाट बिदा लिने काम मात्र बाकी छ जस्तो लाग्छ , त्यसैले कहिले काही यसो कामबाट थकित भएर निस्केको बेला ठंडा हावा तीर लम्कन मन कस्लाई पो हुदैन होला यसै क्रममा मैले पनी सुटुक्क समुन्द्रको संसार तिर लम्कन पुगे जून बेला मलई त्यहाको बाताबरण को भिडियो रेकर्ड गर्ने मन भयो र जहा मलाई जगदीश समालले गाउनु भएको संगीत मेरो थुतुनोबाट फुत्किन पुग्यो जून संगीतलाई मैले मेरो भिडियोमा रि-मिक्स गरेको छू तलको भिडियो हेर्नु होला
यो मेरो माथीको संगीतको लये र मेरो बास्तबिक जीबन मात्र लेखेको हूँ अन्यथा नलिनु होला
No comments:
Post a Comment