आज मैले नराम्रो ब्लोग लिएर आएको छु किन की ऊ हो मेरो सधै भेटघाट गरी राख्ने साथी यही प्रोभिनस टाउनकोSean Strakele ऊ सधै मैले काम गर्ने बारमा आएर पिउने खाने गर्थ्यो खै कुनै बेला कसैको के-के बोली हुन्छ थाहा हुदैन गएको आइतबार मात्र यो रेस्टुरेंटमा केही बियर पिएर गएको अब ऊस्ले भने झै अब नआउने गरी गएको रहेछ, भनेको रहेछ उसले जून दिन बारटेंडरलाइ मलाई अर्को ड्रिंक देऊ भनेर तर यहाँको नियंमले गर्दा ऊ धेरै माती सकेकोले उस्लाई ड्रिंक दिएँन छ उसले जबाफ दिएछ ल ल!! ठीकै छ मा भोली देखि आउदीन यहाँ भनेछ , साच्चै ऊ दैनिकी कामको लागी लबस्टर, माछा मार्न सधै झै बिहान नै ५ बजे लागेछ समुन्द्र तीर तर ऊ सधैको लागी नि लागे छ Sean Strakeleअहिले सम्म उस्लाई भेटाउन सकेको छैन केप कोड टाइम्स (यु .यस .) कोस्ट गार्ड को हेलीक्याप्टर र अरु बोडको सहायताले तर उस्लाई खोजी कार्य गरी राखेको छ तर भेटाउन सकेको छैन !
![]() |
प्रोविंस टाउन रेस्कियु |
No comments:
Post a Comment