वाइन कंम्पनी

मानिसहरुलाई जून अनिबार्य चाहिन्छ जब जस्लाई थकित /मनमा शान्ति छैन साथै धेरै ख़ुशी हुन्छ  जून बेला नशामा झुम्न मन पर्छ यो संसारको सबै मानिसमा भई रहने दैनिकी काम जस्तै  हो जून झुम्ने क्रममा धेरैले अनेकौ प्रकारको मातक पदार्थ सेवन गर्छ यो कुरा भनी राख्नु पर्दैन , यस्तै पदार्थमा यो जाड रक्सी पनी ठुलो मात्रामा मानिसले सेवन गर्छ    जून पदार्थ मध्य ''वाइन'' ( wine )  ठुलो मात्रामा प्रयोग गर्छन जून पदार्थ धेरै प्रकारले बनाएको हुन्छ जस मध्य मैले आखाले देखेको वाइनकंपनी  चाही यो देखेको  हु . अझ यो कंपनीको बारेमा हेर्न बुझ्नको लागी यहाँ  क्लिक  गर्नुस 
वाइन ब्यारोल 



वाइनहरु 

यो मेरो लागी 

कंपनी 

यहाँ  वाइन भरिछ

अंगूरको  बोटहरु 

वाइन बेच्ने ठाऊ
      

No comments: