बि बि किउ पार्टी

आज निकै दिन पछि समय मिलाएर हामी बि बि किउ पार्टी गरियो । जहाँ हामी एकै घरको पनि होईन र एउटै ठाउँको नभई सबै ठाउँबाट समय मिलाई भेटघाट गरियो तलको फोटोहरु हेर्नुस् कतै तपाईंले चिन्नु भएको ब्यक्ति पनि हुनुहुन्छ की,   











we been before nantucket those pictures 




No comments: