चहानाहरु मध्य एक

कसैलाई के को रहर  कसैलाई ता यो सुगा पाल्ने रहर 
आज यो बल्ग संगै छोटो मिठो कुरा लिएर आएको छू , मान्छेलाइ के -के रहरहरु आउछ कस्ता कस्ता कुराहरु गर्नु मन पर्छ  यसै क्रममा आज मैले पाएकोछू  यो अमेरिकाको मासशुसेट स्टेटको एक मात्र सानो टावन को अहिले समर संगै उमर पनि आएको छ यो बारेमा सबैलाई थाहा भई राखेको कुरा अनि यो ठाऊ भनेको संसारमा भएको जो जस्तो छ या नि की जो मानिशहरु अलिक फरक बाटो लिएर बाच्न रुचाउने मान्छेहरु छन उनिहरुको लागी यो ठाऊ भनेको किंगडम हो  रहेछ  यो कुरा मैले पनि यही ठाउमा आएर थाहा भएको हो ,

यो बाइक र सुगाको रंग मिलाएको छ 

  अहिले सानो ठाउमा धेरै ठाऊ बाट घुम्न बस्नको लागी यहाँ दैनिकी २० हजार देखि ५० हजारको हाराहारिमा बस्द्छ  मात्र समरको समयमा विंटरमा त १ हजार देखि ३ हजारको हाराहारिमा बसोबास गर्छन , कुरा लिनुको अर्थ यो ठाऊ समरको लागी अति ब्यस्थ ठाऊ भनेर चिनिन्छ , माथि फोटो हेर्नु भयो होला  यो कुनै मूर्ति र सजाउन राखेको होइन यो त यही छिमेकी स्टेट निउ ह्याम्सरबाट आएको एक टूरिस्ट हो उस्को बाईकको रंग रा उस्ले पालेको सुगा हेर्नुस जून मान्छे संग मैले प्रश्न राखे यो सुगा कती बर्षको भयो ? उस्ले भन्यो यो १६ बर्षको भयो रे मलाई बड़ो अचम्म लाग्यो उसको बाईक को बनाओट पनी उस्तै छ कस्तो -कस्तो इच्छा चाहानाहरू होला यो संसारको मनिशहरुलाई जून सुगाको हेरबिचारको लागी ५ सय मीटर सम्म टाढाको जी .पि .एस. राखेको रहेछ  यदि हराउन उड़ेर जान्छ अनी कहा पुग्छ भन्नुका साथै भेट्न सजिलोको लागी उस्ले जून मशीन  सेट गरेर राखेको रहेछ  अनी उ जहा जान्छ उतै तीर यही बाइकमा बोकर लाग्दो रहेछ !
यो हो एउटा मान्छेको इच्छा चहानाहरु  मध्य एक बाकि ---  


 दिल राई
(केप कोड)  अमेरिका 

No comments: