अमेरिकाको मासाशुसेट स्टेट केप कोडको प्रोभिन टावनको जात्रा

संसारमा बिभिन्न प्रकारले चाड पर्ब मनाइन्छ  जस्तै हाम्रो  नेपालमा  बिभिन्न जात जातीहरुको आ -आफ्नै किसिमले  पर्बहरु मनाइन्छ अनि सिंग्गो नेपालको पनी राष्ट्रीय पर्बहरु पनी धेरै छन भर्खर मात्र गएको गाईजात्रा     हामी सबैले हेरियो मनाइयो यस्तै लागी रहेको छ  यो नेपालको गाईजात्रा जसरी नै यो अमेरिकाको  मासाशुसेट  स्टेट अंतरगत  पर्ने केप कोडको प्रोभिन टावनको जात्रा आज या नि की अगस्त १९ मा हुने ''कार्निभ्ल डे ''  सम्पन  गर्यो  ! वेब साईट हेर्नको लागी'  यहाँ क्लिक  कनिभल  डे  गर्यो  यहाँ मैले  केही फोटोहरु पोस्ट गरेको छू हेर्नु होला 










भिडियो  बाकी ... 

No comments: