अमेरिकामा हावापानीको जित हुदै

फेरी अमेरिकामा हावापानीको  जित हुदै छ आज  चाही नियोर्क हुदै यो केप कोड तीर पस्दै कहा सम्म  जाने थाहा छैन उसको बिचार हो !      के -के लिएर आउने हो  अनी के -के दिएर जाने हो ? यो चाही भोली मात्र  थाहा हुन्छ तर यहाँ  केपकोड को बसिंदाहरूले चाही तमतयारी गरी सक्यो ९० %  जती  मैले पनी  यसो बाहिर तीर निस्केको थिए  यहाको पसलको झ्यालमा बन्द गरेको अनी  पानीको लागी एकदम जोखिम ठाऊ त्यसैले सबै बोडहरु पनीबाट बाहिर निकाली सकेको  छ  कसैले भने निकाल्दै छ तल केही फोटोहरु छ हेर्नुस है








No comments: