अहिलेको अबस्थामा केप कोड

 अहिलेको अबस्थामा अमेरिकामा बस्नेहरुको मनमा छ किन आएको यो हावाहुरी !  ठाऊ ठाउमा  धेरै नोक्सान गरी सक्यो र गर्दै छ अझ रोकिएको छैन मैले पनी समाचार हेर्दै छू  निकै प्रभाबित छन जनजीबन अनी आज आइपुग्यो केप कोडमा पनी यहाँ पनी निकै नोक्सान पुग्यो बिधुत  लाइन पनी ६ घण्टा गयो बल्ला आएकोले मैले अहिले देखेको अनुसार तलको फोटोहरु हेर्नुस 




पसल बन्द


हावाले गर्दा 











बाहिर फालिदिएको 


तलको  फोटोहरु सबै  ऑनलाइनबाट  हो 




No comments: