मैले धेरै हेर्ने गर्थे मानिसहरु खुल्ला आकासमा उडेको अनी अनेक प्रकारको आकृति बनाएर रमाइलो बनाएको मैले त सोच्न पनी सक्दिन थिए कसरी म तिनिहरू जसरी उडनू होला भनेर अनी म पनी कसरी उद्छु होला भनेर मैले बारम्बार कल्पना गर्थे तर समयको साथ पाए हिजो २०११ /९/१४ मैले पनी एक पटक राम्रै संग ११ हजार फिट उचाई बाट हम्फाल्न मौका पाए केप कोडको चयाथम भन्ने ठाउमा, जून बेलाको परिस्थिति कस्तो थियो मलाई नै रामरी याद् छैन जून एक मिनेट तल झर्दा कस्तो भयो होला मेरो सरीर अरु फोटो आउन बाकि छ पछि म अपलोड गर्ने नि छु ! तर जे होस साहै मज्जा पो हुदों रहेछ तल झरेर सम्झदा त ! हा हा हा हा !!!!! मेरो पहिलो पटक स्काई डाईभ रमाइलो नि भयो
No comments:
Post a Comment