यदि तपाईलाई पनि खुल्ला आकाशमा उड़ने मन छ भने भाका नराख्नुस अनी नसार्नुस यो ११००० फिट माथीबाट झर्न रमालो नि हुदो रहेछ तलको फोटोहरु हेर्नुस मेरो अनुहारमा कस्तो चमकदार आएको छ हे हे हे !! आकाशमा उड्दाको अनुभबहरु मैले त पाए फेरी अर्को पटक पनी जाने सोच गरेको छू !
No comments:
Post a Comment