हाम्रो घरमा आइसकेको बिजय दशमी र सुभ- दिपावालीलाई हामी सबैले हासेर स्वागत गर्नु पर्छ ! साथै यो सप्तकोशी बल्गमा भिजिटगर्नु हुने संपूर्ण मनुभाबहरुमा मेरो ब्याक्तिगत तर्फबाट अनी यो सप्तकोशीको एडमिनको नाताको आबद्दाबाट बिजय दशमी र शुभ -दिपावालीको सुखद अवसरमा हार्दिक मंगलमय सुभकामना सहित हाम्रो देशमा चाडो भन्दा चाडो संबिधान बनाउनु पर्यो र सुख शांति अनी प्रगतिको बाटोहरु अगाड़ी बढ़ोस भन्ने कामना सहित हामी सबै नेपालीहरुले हासीखुसी यो हाम्रो चाड मनाउनु पर्छ भन्दछु !
दिल राई- ( खोटांग )



No comments:
Post a Comment