अमेरिकाको मासाचुसेट राज्यमा पर्ने केप कोडबासी नेपालीहरूले यो बर्षको दशैंलाइ भब्य सफलताको साथ यही अक्टूबर ६ दिन सम्पन्न भयो ! एक त यो ठाउ सानो भएकोले नेपालीको बसोबास पनी थोरै छ त्यस कारणले पहिले-पहिले हामी यहाँ बस्ने नेपालीहरुले एउटा घरमा सिमित हुन्थ्यो हाम्रो दशैं भने यहाँ नेपालीको जनसंख्या क्रमिक रुपमा थपिदै जादा यो बर्ष चाही एउटा सानो हलमा नै रमाइलो साथ दशैं मानियो र यो कार्यक्रमलाइ सफल बनाउन र जुटाऊनको लागी मुख्य भुमिका निभाउनु हुने ब्यक्तिहरु :- कुबेर बिन्दुकार / हरी राई/ इच्छा खड़का / दिर्घ राई /किरण बानिया/ कृष्ण तिमिल्सिना /सुरेश लामा /केबी राज राई र साथमा साथ दिनुहुने सबै केप कोड बासी नेपालीहरु र सबैलाई फेरी पनी हार्दिक मंगलमय सुभकामना !!!!
ब्यक्त गर्दछु ! दिल राई
फोटोहरु हेर्न तल जानुस र भिडियो हेर्न यहाँ क्लिक गर्नुस
भिडियो बाकि .....
No comments:
Post a Comment