यो ब्यस्त कामबाट केही छण भए पनी हामी समुन्द्रको छाल संगै कामको थकित कम गराउन लागियो साथमा हामी दीर्घ,फुर्पा र म दिल हामी लगायत धेरै जना (व्ह्येल) समुन्द्रमा पाउन ठुलो जनवर हेर्न जहाँ पुगियो जून ठाऊ पुग्न १ घण्टा भन्दा बढ़ी बोढमा जानु पर्छ अनी मात्र हामी जून जनवार भएको ठाउमा पुगिन्छ तलको फोटो हेर्नुस है !
![]() |
| धाड |
![]() |
| पूछर |
![]() |
| मुख |
![]() |
| दुइटा को टाउको |
![]() |
| यो हो नाक |






No comments:
Post a Comment