२०६८ सालको शुभ दिपावलीको पावन अवसरमा देश अनी बिदेशमा बस्नु हुने संपूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरु प्रति रमाइलो,सुख शान्ति समृदी र हाम्रो दीपावली खुसियाली साथ मनाऊ भन्ने आग्रह गर्दै मेरो ब्यक्तिगत तर्फ अनी सप्तकोशी ब्लगको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ,
दिल राई (खोटाङगे)
हाल-बिदेश


No comments:
Post a Comment