चिकित्सकको जाच अनुसार सरिता डि.सी. को शरिरमा आई. टी.पि. नामक रोग लागेको छ ऊनीको शरीरबाट जुन कीटाणु निर्मुल पार्न उनका बुबा ममीको सहयोगले मात्र हुन नसकेको कराणले केही हप्ता अगाडी नेपाली टेलिभिजनबाट प्रसारण गरिएको थियो जुन हामीले अनलाइन मार्फद सबैले हेरी सकेको हुनु पर्छ यदि हेर्नु भएको छैन भने .यहाँ क्लिक गर्नुस र यो हेरे पछि पक्कै तपाईमा पनी मानिसमा हुनु पर्ने मनबत्ता लुकेर बसेको छ भने पक्कै सहयोग गर्छु मनसाय भयो होला ! हो हामी धेरै नेपालीहरु आफ्नो मात्री भूमिलाइ छोडेर परदेशी भूमिमा पसीना नबगाई रहेको होइन हामीले यसको अलवा हामी नेपालमा नभए पनी हामी जुन कुना-कुनामा जे-जस्तो काम गरे पनी हामीले सानी हाम्री नेपाली चेलिलाई सहयोग गर्न सकिन्छ , ''एकले थुकी सुकी सबैले थुकी नदी '' भने झै हामी सबैको सानो सहयोग गरियो भने सरिताले ठुलो जीबनदान पाउने छीन भन्ने आशा बोकर अमेरिकाको मासाशुसेट प्रान्तको केप कोड आएर लेण्डमा बस्नु हुने नेपाली दाजू भाई दीदी बहिनीहरुको सहयोगमा केही रकम संकलन गरिएको छ
जुन सहयोग गर्न /गराउन मुख्य भूमिका निभाउनु भएको छ मेरो अग्रज दाजुहरू इच्छा खड्का र दिर्घ राईको सयुक्त आहावानमा सहयोग गर्नु हुने दाताहरु यस प्रकार छ :-
जुन सहयोग गर्न /गराउन मुख्य भूमिका निभाउनु भएको छ मेरो अग्रज दाजुहरू इच्छा खड्का र दिर्घ राईको सयुक्त आहावानमा सहयोग गर्नु हुने दाताहरु यस प्रकार छ :-
- इच्छा खड्का -५०
- दिर्घ राई - ५०
- सुरेश लामा - ४०
- झरना अन्डरऊड-३०
- तेंजी शेर्पा-३०
- फुर्पा लामा -२५
- उदप अधिकारी -२०
- केबी राज राई -२०
- लोब सान्ग -२०
- हिरा लामा -२०
- दिल राई -२०
- ओंचुक शेर्पा-२०
- राजू बोहोरा -२०
- कुबेर बिन्दुकार-२०
- श्याम उप्रेती -२०
- जीना श्रेठ -१०
- सोनम डिकी -१०
- हरी राई -१०
- टिका राम पराजुली -१० गरी जम्मा ४४५ अमेरिकेन डलर जम्मा गरिएको छ , जून रकम हामीले भोली नै वेस्टन यूनियन मार्फद पठाउने छौ ! सहयोग गर्नु हुने सम्पूर्ण सज्जन मानुभाबहरुमा धेरै धेरै धन्यबाद ! सप्तकोशी डटकम
- .यूट यहाँ क्लिक गर्नुस
1 comment:
hello www.saptakoshi.com admin discovered your site via Google but it was hard to find and I see you could have more visitors because there are not so many comments yet. I have discovered site which offer to dramatically increase traffic to your website http://xrumerservice.org they claim they managed to get close to 1000 visitors/day using their services you could also get lot more targeted traffic from search engines as you have now. I used their services and got significantly more visitors to my blog. Hope this helps :) They offer most cost effective backlinks service Take care. Jason
Post a Comment